मिटरब्याज पीडितको प्रदर्शनमा सहभागी भए पूर्वप्रधानमन्त्री भट्टराई (तस्वीरसहित)

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले काठमाडौंमा रहेका मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । बिहीबार उनीहरुको र्यालीमा सहभागी भएका उनले आन्दोलनमा आफ्नो पूरा साथसहयोग रहेको बताए । सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले किसान र मजदुर मुक्तिको लागि मेरो आन्दोलन जारी रहेको उल्लेख गरे । पीडितहरुले भृकुटीमण्डपदेखि भद्रकालीसम्म निकालेको मार्च पासमा पूर्वप्रधानमन्त्री

नयाँ सरकार गठनप्रति नेसपा : सत्ता स्वार्थको लागि सरकार परिवर्तन गर्नु सकारात्मक होइन

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले सत्तामा लिप्त हुने प्रवृतिले देशलाई राजनीतिक अस्थिरता, निराशा तथा पश्चगमनतर्फ धकेल्ने जनाएको छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेसपाले सत्ता स्वार्थका लागि सरकार परिवर्तन गर्ने कार्यलाई पार्टीले सकारात्मक रुपमा नलिने उल्लेख गरेको छ ।

कांग्रेस कार्यक्रममा बाबुरामले भने : नेपालमा अब राजतन्त्र राँकेभूत हो

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्र ‘राँकेभूत’ मात्र भएको टिप्पणी गरेका छन्। आज सोमबार नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आएको विमर्श दिवसको अवसरमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले राजतन्त्रको राँकेभूतसँग डराउनु नपर्ने बताएका हुन्।

नयाँ नतिजाका लागि पुरानो तरिका बदलौं : बाबुराम भट्टराईको अपिल

एक साधारण ग्रामीण कृषक भएकोले, समृद्ध र सद्भावपूर्ण नेपाली समाजको परिकल्पना लगायत आफ्ना लक्ष्यहरूप्रति उनीहरूको अटल प्रतिबद्धता र समर्पणले उनीहरूलाई अप्ठ्यारो देखिने चुनौतीहरू पार गर्न प्रेरित गर्छ।

नेपाल समाजवादी खेलकुद संघले खेलाडीलाई सम्मान गरेको छ

नेपाल समाजवादी खेलकुद महासंघद्वारा एशियाली शारीरिक सुगठन प्रतियोगितामा स्वर्णपदक प्राप्त गर्ने रजनी श्रेष्ठ लगायत अन्य खेलाडीलाई अभिनन्दन !

Skip to content