मिटरब्याज पीडितको प्रदर्शनमा सहभागी भए पूर्वप्रधानमन्त्री भट्टराई (तस्वीरसहित)

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले काठमाडौंमा रहेका मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । बिहीबार उनीहरुको र्यालीमा सहभागी भएका उनले आन्दोलनमा आफ्नो पूरा साथसहयोग रहेको बताए । सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले किसान र मजदुर मुक्तिको लागि मेरो आन्दोलन जारी रहेको उल्लेख गरे । पीडितहरुले भृकुटीमण्डपदेखि भद्रकालीसम्म निकालेको मार्च पासमा पूर्वप्रधानमन्त्री

नयाँ सरकार गठनप्रति नेसपा : सत्ता स्वार्थको लागि सरकार परिवर्तन गर्नु सकारात्मक होइन

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले सत्तामा लिप्त हुने प्रवृतिले देशलाई राजनीतिक अस्थिरता, निराशा तथा पश्चगमनतर्फ धकेल्ने जनाएको छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेसपाले सत्ता स्वार्थका लागि सरकार परिवर्तन गर्ने कार्यलाई पार्टीले सकारात्मक रुपमा नलिने उल्लेख गरेको छ ।

Skip to content