कांग्रेस कार्यक्रममा बाबुरामले भने : नेपालमा अब राजतन्त्र राँकेभूत हो

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्र ‘राँकेभूत’ मात्र भएको टिप्पणी गरेका छन्। आज सोमबार नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आएको विमर्श दिवसको अवसरमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले राजतन्त्रको राँकेभूतसँग डराउनु नपर्ने बताएका हुन्।

Skip to content